X

ताजा अपडेट X

चर्चित खबर X

Author Image

समाचार दैनिक

लेखकबाट थप

अदालतको अवहेलनामा शेख हसिनालाई ६ महिनाको जेल सजाय

काठमाडौं १८ असार।बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (ICT) ले पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलनाको अभियोगमा ६ महिनाको जेल सजाय सुनाएको छ।ढाका...

July 2nd, 2025

आर्थिक पिछडोपन र आत्मनिर्भरता अभावका कारण मानव अधिकार उल्लंघनमा वृद्धि

जनकपुरधाम, १७ असार । आर्थिक रूपमा पिछडिएको, बेरोजगारीले ग्रस्त तथा आत्मनिर्भरता विहीन समाजमा मानव अधिकार उल्लंघनका घटनाहरू बढी हुने निष्कर्ष...

July 1st, 2025

वर्तमान व्यवस्थाप्रति जनताको विश्वास कायम छ : अध्यक्ष माधव नेपाल

जनकपुरधाम १७ असार । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले राजनीतिमा आएको विचलनका कारण जनतामा नेतृत्वप्रति आक्रोश र...

July 1st, 2025

युपीआर सिफारिस कार्यान्वयनबारे जनकपुरधाममा अन्तरक्रिया, मानव अधिकार सुदृढीकरणमा छलफल

जनकपुरधाम, १७ असार । राष्ट्रिय मानव अधिकार आयोग, मधेश प्रदेश कार्यालयको आयोजनामा विश्वव्यापी आवधिक समीक्षा अन्तर्गत नेपाललाई प्राप्त सिफारिसहरुको कार्यान्वयन...

July 1st, 2025

समाचार दैनिक, २०८२ असार १७ गते मगलवार

2082 Asar 17Download

July 1st, 2025

अबको युद्ध प्रदूषण विरुद्धको हुनेछ : सांसद यादव

जनकपुरधाम, १७ असार । वातावरणीय प्रदूषणले मानव जीवनमाथि प्रत्यक्ष असर पारिरहेको भन्दै मधेश प्रदेशका सांसद रामअशिष यादवले वातावरण संरक्षणमा तत्काल...

July 1st, 2025

समाचरा दैनिक, २०८२ असार १६ गते सोमवार

2082 Asar 16Download

June 30th, 2025

जलवायु परिवर्तनको असर मधेशमा तीव्र, राज्यको उदासीनताप्रति चिन्ता

जनकपुरधाम, १६ असार । जलवायु परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा वातावरणीय संकट गम्भीर बन्दै गएको छ । राजधानी काठमाडौंपछि सबैभन्दा बढी...

June 30th, 2025

समाचार दैनिक, २०८२ असार १५ गते आईतवार

2082 Asar 15Download

June 29th, 2025

धान दिवसमा किसानको पीडा : पानी र सिंचाइको अभावले रोपाइ अधुरो

वीरेन्द्र कर्णजनकपुरधाम, १४ असार । ‘राष्ट्रको समृद्धि, किसानको पहिचान—धान हाम्रो शान’ भन्ने नारासहित मनाइने असार १५ अर्थात् धान दिवसको पूर्वसन्ध्यामा मधेशका...

June 29th, 2025

समाचार दैनिक २०८२ असार १४ गते शनिवार

2082 Asar 14 PDFDownload

June 28th, 2025

एसईईको नतिजा सार्वजनिक : १ लाख ६७ हजार बढी अनुत्तीर्ण, १२६ को परीक्षा रद्द

काठमाडौं, १३ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा आज सार्वजनिक गरिएको छ । राष्टिूय परीक्षा बोर्डका अनुसार...

June 28th, 2025

सरकारप्रति मधेस केन्द्रित दलहरूको असन्तुष्टि, आन्दोलनको तयारी

काठमाडौँ १३ असार । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई समर्थन गर्दै आएका तराई–मधेस केन्द्रित दलहरू एकपछि अर्को गर्दै असन्तुष्टि...

June 28th, 2025

चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ, १४ असार : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।...

June 28th, 2025

नीति विपरीत बजेट ल्याएपछि जनमत असन्तुष्ट, निर्णय सचिवालयलाई जिम्मा

जनकपुरधाम १२ असार । आफ्नै नेतृत्वको मधेश सरकारले प्रस्तुत गरेको बजेट नीति तथा कार्यक्रम अनुसार नआएको भन्दै जनमत पार्टीले असन्तोष...

June 26th, 2025

समाचार दैनिक २०८२ असार १२ गते विहिवार

2082 Asar 12Download

June 26th, 2025