X

ताजा अपडेट X

चर्चित खबर X

Author Image

समाचार दैनिक

लेखकबाट थप

चिकित्साशास्त्रको क्षेत्रमा नयाँ चमत्कार

जनकपुरधाम । अमेरिकामा एक दम्पतीको घरमा ३० वर्षभन्दा पुरानो, फ्रिजमा सुरक्षित रूपमा राखिएको भ्रूणबाट सफलतापूर्वक बच्चाको जन्म भएको छ । यो घटनालाई...

August 6th, 2025

कक्षा १२ को नतिजा सार्वजनिक, ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं, १९ साउन। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सोमबार साँझ सार्वजनिक गरेको छ। बोर्डको बैठकले नतिजा...

August 4th, 2025

भारतमा भेटियो यस्तो दुर्लभ रगत समूह, जुन अहिलेसम्म कतै देखिएको थिएन

हामीले ‘ए’, ‘बी’, ‘ओ’ र ‘आरएच’ जस्ता रगत समूहहरूको बारेमा सुनेकै हौं। तर यी बाहेक पनि केही दुर्लभ रक्त समूहहरू...

August 4th, 2025

सहरी जीवनशैलीको छायाँमा हराउँदै भिटामिन डी

जनकपुरधाम । चेन्नईकी सफ्टवेयर इञ्जिनियर वासुकीलाई लामो समयदेखि मांसपेशी दुख्ने र थकान हुने समस्या थियो। उनले सुरुमा यसलाई सधैंको मानसिक...

August 4th, 2025

मधेसमा स्वास्थ्य बिमा गराउने संख्या सात लाख ७९ हजार नाघ्यो

जनकपुरधाम १९ साउन । मधेस प्रदेशमा स्वास्थ्य बिमा कार्यक्रमप्रति नागरिकको आकर्षण बढ्दै गएको देखिएको छ। स्वास्थ्य बिमा बोर्डका मधेस प्रदेश...

August 4th, 2025

सप्तकोशी नदीमा पानीको वहाव उच्च   

इनरुवा (सुनसरी), १९ साउन । वर्षाका कारणले सप्तकोशी नदीमा पानीको वहाव उच्च भएको छ । आइतबार साँझ कोशी ब्यारेजमा प्रतिसेकेण्ड...

August 4th, 2025

कोशी प्रदेश प्रमुखको अनुपस्थितिमा सुमित्रा सुवेदीलाई कार्यवाहक जिम्मेवारी

जनकपुरधाम, १८ साउन । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङ मलेसिया भ्रमणमा रहने भएकाले राष्ट्रपति रामचन्द्र पौडेलले मधेश प्रदेश प्रमुख सुमित्रा...

August 4th, 2025

मधेशका विभिन्न केन्द्रमा भारी वर्षा, सिराहा र उदयपुरमा उच्च मापन

जनकपुरधाम, १८ साउन । पछिल्लो २४ घण्टामा मधेश प्रदेशका विभिन्न स्थानमा भारी वर्षा मापन गरिएको छ। जल तथा मौसम विज्ञान...

August 4th, 2025

समाचार दैनिक २०८२ साउन १९ गते सोमवार

2082 Saun 19Download

August 4th, 2025

झुलनोत्सवले उमङ्गीत मिथिला   

चाडपर्व र आफ्नै सांस्कृतिक परम्पराको धनी मधेसको प्राचीन मिथिला क्षेत्र अहिले झुलनोत्सवको रौनकमा छ । मिथिला क्षेत्रका मठमन्दिरमा यतिखेर भक्तिमय...

August 3rd, 2025

मानव बेचबिखनको जटिल संकट र राज्यको उत्तरदायित्व

नेपालमा मानव बेचबिखन अब केवल एउटा सामाजिक अपराधको विषय मात्रै रहेन, यो क्रमशः राष्ट्रकै असफलतासँग गाँसिएको गम्भीर मानवीय संकटको रूपमा...

August 2nd, 2025

मध्यपहाडी लोकमार्गको सिन्धुली खण्ड अवरुद्ध   

 सिन्धुली, १७ साउन । मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुली खण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । सडकमा पहिरो र लेदो थुप्रिएपछि लोकमार्ग...

August 2nd, 2025

समाचार दैनिक २०८२ साउन १७ गते शनिवार

2082 Saun 17Download

August 2nd, 2025

अनौपचारिक शिक्षा तथा आजीवन सिकाइबारे प्रदेश स्तरीय कार्यशाला सम्पन्न

जनकपुरधाम, १७ साउन । मधेश प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्रालयको आयोजनामा तथा युनिसेफ नेपाल र पिपल प्रोमोट सेन्टर जनकपुरधामको...

August 2nd, 2025

सुख्खा संकट समाधानको माग गर्दै प्रतिपक्षी दलद्वारा प्रदेश सरकारलाई ध्यानाकर्षण

जनकपुरधाम, साउन १६ । मधेश प्रदेशमा बढ्दो सुख्खा र पानीको अभावका कारण उत्पन्न संकट समाधानका लागि प्रमुख प्रतिपक्षी दलहरूले प्रदेश...

August 1st, 2025

खानेपानीमन्त्री यादवद्वारा बन्द आयोजना सञ्चालनको लागि स्थलगत निरीक्षण

जनकपुरधाम, १६ साउन । मधेश प्रदेशमा खडेरी र सुख्खाका कारण उत्पन्न भएको खानेपानी संकट समाधान गर्न ऊर्जा, सिँचाइ तथा खानेपानी...

August 1st, 2025