जेनजी आन्दोलनका शहीदहरूको सम्झनामा मधेश प्रदेशको राजधानी जनकपुरधाममा यहाँका युवा पुस्ताहरु, राजनीतिक दलका प्रतिनिधिहरु, संघ संगठनहरु दीप प्रज्वलन गरेको छ । जेनजी पुस्ताका युवाका चाहना र भावना अनुरुप अघि बढ्नसके मात्र शहीदहरूप्रति सच्चा श्रद्धाञ्जली स्मरण गरेका छन् । जेनजी आन्दोलनका सम्पूर्ण शहीदहरूप्रति भावपूर्ण श्रध्दाञ्जली अर्पण गर्दै समस्त शोककुल परिवारजन र मनहरूमा गहिरो समवेदना व्यक्त गर्दै केही तस्वीरहरु ।


