जनकपुरधाम, १७ जेठ । भारतबाट नेपाल आयात हुने आँपमा नेपाल सरकारले प्रतिबन्ध लगाएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतीय आँपमा रोग–कीरा तथा रासायनिक पदार्थको प्रयोग भेटिएपछि चालु आर्थिक वर्षको वैशाखदेखि आयात पूर्ण रूपमा रोकिएको भिठामोड क्वारेन्टाइन कार्यालयले जनाएको छ।कार्यालयका निमित्त प्रमुख किशोरकुमार यादवका अनुसार नेपाली किसानलाई आँप उत्पादनमा आत्मनिर्भर [...]
सिरहा १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक गरेको बजेटमा मधेश प्रदेशका पूर्वाधार, स्वास्थ्य, कृषि, खेलकुद, पर्यटन तथा खानेपानी क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै मधेशका विभिन्न जिल्लामा रेल, रंगशाला, अस्पताल, सिँचाइ तथा धार्मिक [...]
जनकपुरधाम, १७ जेठ । भारतबाट नेपाल आयात हुने आँपमा नेपाल सरकारले प्रतिबन्ध लगाएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतीय...
eSamachar Dainik ©2026 | समाचार दैनिक जनकपुरमा सर्वाधिकार सुरक्षित
Powered by: ProTech