जनकपुरधाम, २९ जेठ । मधेश प्रदेश सरकारका खेलकुद तथा समाज कल्याणमन्त्री लखन दासले आगामी बजेट दलित समुदायको समग्र सशक्तीकरण, सामाजिक न्याय र आर्थिक रूपान्तरणलाई केन्द्रमा राखेर ल्याइने बताएका छन् । उनले मधेश प्रदेशमा लागू भएको दलित सशक्तीकरण ऐन प्रभावकारी रूपमा कार्यान्वयन हुने गरी बजेट तथा कार्यक्रम समावेश गरिने प्रतिबद्धता व्यक्त [...]
काठमाडौं, २८ जेठ । रौतहटमा अवैध रूपमा भारत निकासी गर्न लागिएको ९० लाख रुपैयाँभन्दा बढी मूल्यको फर्सीको बिउ बरामद गरिएको छ।जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार विशेष सूचनाका आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बुधबार साँझ बौधीमाई नगरपालिका–७ स्थित बाडा बंकुल टोलबाट ३२२ बोरा (१२ हजार ८८० किलो) फर्सीको [...]
जनकपुरधाम, ३० जेठ । महोत्तरीको बर्दिबास नगरपालिका–१२ मा एक विवाहित महिलाको रहस्यमय मृत्यु भएपछि माइती पक्ष र प्रहरीबीच झडप तथा...
eSamachar Dainik ©2026 | समाचार दैनिक जनकपुरमा सर्वाधिकार सुरक्षित
Powered by: ProTech